नियम १
संक्षिप्त नाम र प्रारम्भ
(१) यी नियमहरुको नाम “राष्ट्र ऋण नियमावली, २०५९” रहेकोछ ।
(२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।
राष्ट्र ऋण नियमावली, २०५९